‘रगतको बदलामा रगत’: ट्रम्प परिवार समेटिएको इरानी होर्डिङले बढायो तनाव
kalakarmi.com · Sun Jul 19 00:59:05 GMT 2026

काठमाडौं– इरानको राजधानी तेहरानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारलाई अमेरिकी झण्डाले ढाकिएका शव पेटिकामाथि चित्रित गरिएको विशाल होर्डिङ सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ । उक्त होर्डिङमा फारसी भाषामा ‘रगतको बदलामा रगत’ भन्ने सन्देश लेखिएको छ ।
सार्वजनिक गरिएको होर्डिङमा ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प तथा उनका पाँच सन्तान—इभान्का, डोनाल्ड ट्रम्प जुनियर, एरिक, टिफानी र ब्यारन ट्रम्पलाई शवपेटिकामाथि देखाइएको छ । पृष्ठभूमिमा जलिरहेको ह्वाइट हाउसको चित्रसमेत राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)