२३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन
nagariknews.nagariknetwork.com · Sun Jul 19 01:06:29 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शनिबारको बैठकले ती जिल्लामा परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)