सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
nepallive.com · Sun Jul 19 01:12:58 GMT 2026

काठमाडौँ– जिल्ला प्रहरी कार्यालय चितवनले सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
सांसद ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेका भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)