बाढी र पहिरोका कारण अवरुद्ध भए यी सडक
baahrakhari.com · Sun Jul 19 01:13:00 GMT 2026

काठमाडौं । प्रहरीले बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका-७ घुमाउने, रोशी-८ गिम्दी र रोशी-९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)