एसईई उत्तीर्णलाई तारकेश्वरको सम्मान
pahilopost.com · Sat Jul 15 11:08:51 UTC 2023

काठमाडौं : परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ। शनिवार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो।
यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरियो। यस्तै छात्रतर्फ जेशन नेपाललाई पनि विशेष सम्मान गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)