यी प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम
pahilopost.com · Sun Jul 16 00:18:17 UTC 2023

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)