आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
nepalnews.com · Sun Jul 19 01:21:06 GMT 2026

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ।
विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्वसम्झौताबमोजिम हेलि, ड्रोन र र्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)