झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद
nepalnews.com · Sun Jul 19 01:27:29 GMT 2026

भद्रपुर (झापा)- जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)