फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो
rajdhanidaily.com · Sun Jul 19 01:28:03 GMT 2026
काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ । भर्खरै सम्पन्न खेलमा फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड तेस्रो भएको हो।
गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा ४ गोलको अग्रता लिएको थियो। डेक्लान राइसले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)