एम्बाप्पेले कायम गरे अर्को विश्व रेकर्ड, ‘गोल्डेन बुट’को दौडमा मेसीलाई उछिने
kendrabindu.com · Sun Jul 19 01:31:11 GMT 2026
काठमाडौं । जारी विश्वकपको हालसम्मका खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।आज बिहान फिफा विश्वकप-२०२६ को अन्तिम खेल खेलेका एम्बाप्पेले आफ्नो गोल संख्या १० पुर्याएका छन्। उनले आजको खेलमा इंग्ल्यान्डविरुद्ध २ गोल गरे।
खेलमा फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्डलो तेस्रो स्थान हासिल गरेको छ। आजको २ गोलसँगै एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेर कीर्तिमान बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)