सशस्त्र प्रहरीभित्र भेदभाव, भ्रष्टाचार र अनियमितताको आरोप; गृहमन्त्रीसमक्ष २० बुँदे सुधार माग
barnanmedia.com · Sun Jul 19 01:24:16 GMT 2026

माननीय गृहमन्त्री ज्यू, सशस्त्र प्रहरी बल नेपालमा कार्यरत निम्न दर्जाका कर्मचारीहरूले लामो समयदेखि भोग्दै आएको वि-भेद, शो*षण तथा अ'नियमितताबारे यहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।