वीरगन्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान
nepalnews.com · Sun Jul 19 01:37:33 GMT 2026

काठमाडौँ । वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान भएको छ।
अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरेको जनाएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वीरगन्जमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)