अमेरिका-इरान तनाव: अब पानीका स्रोत र संयन्त्र मुख्य निशानामा
nepalviews.com · Sun Jul 19 01:40:23 GMT 2026

काठमाडौँ । अमेरिका र इरानबीचको सैन्य द्वन्द्वले अब नयाँ र गम्भीर मोड लिएको छ। दुई देशबीचको आक्रमणमा अब पिउने पानी उपलब्ध गराउने 'डिसैलिनेशन' (पानीलाई पिउने योग्य बनाउने) प्लान्टहरू मुख्य निशानामा परेका छन्।
इरानले शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी हवाई आक्रमणमा होर्मोजगान प्रान्तस्थित 'बोंजी डिसैलिनेशन प्लान्ट' ध्वस्त भएको दाबी गरेको छ। यस आक्रमणका कारण उक्त क्षेत्रका २० गाउँका करिब १० हजार सर्वसाधारण खानेपानीको सुविधाबाट वञ्चित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)