सहकारीमा सवा करोड, उपचार खर्च अभावमा गयाे ज्यान
himalkhabar.com · Sun Aug 11 13:04:00 UTC 2024

सहकारीको खातामा सवा करोड रुपैयाँ भएका काठमाडौंको शंखमूलका राजेन्द्र स्थापितले टाउकाको शल्यक्रियाका लागि अस्पतालमा पाँच लाख रुपैयाँ जम्मा गर्न नसक्दा ज्यान गुमाएका छन्।
शान्तिवाटिकामा रिले अनशनमा बसिरहेका सहकारीपीडितसँगै आन्दोलनमा सहभागी थिए, काठमाडौं, शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापित। एक साताअघि उनी पनि रिले अनशनमा पालो दिइरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)