मेसीलाई पछि पार्दै एमबाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता
corporatenepal.com · Sun Jul 19 01:44:27 GMT 2026
काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
तीन संस्करणको विश्वकप खेलिसकेका एमबाप्पेको कुल विश्वकप गोल संख्या २२ पुगेको छ। यससँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारेका छन्। मेसीको नाममा विश्वकपमा २१ गोल रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)