जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु
setopati.com · Sun Jul 19 01:51:58 GMT 2026
दाङको तुलसीपुरमा दुई अघि जंगली च्याउ खाँदा बिरामी परेकी एक महिलाको शनिबार बेलुकी मृत्यु भएको छ।
तुल्सीपुर उपमहानगरपालिका –३ बल्लेकी ३७ वर्षीया दीपा पुनको थप उपचारका लागि बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)