एमबाप्पेलाई विश्वकपमा इतिहास रच्ने अवसर
neplays.com · Sun Jul 19 02:00:00 GMT 2026
फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
इङ्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्याउँदै अर्जेन्टिनाका लियोनेल मेसीलाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)