पशुपति क्षेत्रमा सरसफाइ
nagariknews.nagariknetwork.com · Sun Jul 19 01:36:03 GMT 2026

पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरूप सरसफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो।
सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)