‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएका शक्तिले राज गर्दै छ’
ratopati.com · Sun Jul 19 02:18:25 GMT 2026

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले एक दिनलाई सुशासन कायम गरेको दाबी गरेको छ ।
सरकारका पछिल्ला कतिपय गतिविधि नागरिकले मन पराएको छैनन् । प्रदेश सभा खारेज गर्ने प्रस्ताव, सुकुम्बासी बस्ती खाली गराउनु, गणेश नेपालीको आत्मदाह तथा विभिन्न खालका करबाट जनता वाक्कदिक्क छन् साथै सरकारको चौतर्फी आलोचना पनि भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)