गोल्डेन बुट र विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीलाई पछि पारे एमबाप्पेले
setopati.com · Sun Jul 19 02:19:45 GMT 2026
फिफा विश्वकप २०२६ को गोल्डेन बुट र विश्वकपकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सेली स्टार किलियन एम्बाप्पेले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पारेका छन्।
आइतबार बिहान विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्याण्ड विरूद्धको खेलमा एमबाप्पेले दुई गोल गर्दै दुवै दौडमा मेसीलाई पछि पारेका हुन्। उनले एउटा असिस्ट पनि गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)