युक्रेन युद्धमा रुसको तर्फबाट लडेर ज्यान गुमाउने 'भाडाका सैनिक'मध्ये नेपालीको सङ्ख्या उच्च
bbc.com · Sun Jul 19 07:10:17 GMT 2026

रुसी सेनामा भर्ती भई युक्रेनमा जारी युद्धमा ज्यान गुमाउने विदेशीहरूमध्ये नेपालीहरूको सङ्ख्या तात्कालिक सोभियत राज्यहरूका नागरिकहरूपछि सर्वाधिक रहेको देखिएको छ।
नेपालका परराष्ट्रमन्त्रीले संसद्मा जानकारी दिएअनुसार रुसी सेनामा भर्ना भएकामध्ये असार महिनाको तेस्रो सातासम्म १३१ नेपालीको मृत्यु भएको जानकारी नेपाल सरकारले प्राप्त गरेको छ। परराष्ट्र मन्त्रालयले उक्त सङ्ख्यामा परिवर्तन नआएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)