खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा रास्वपा नेतासहित दुई पक्राउ
himalpress.com · Sun Jul 19 02:23:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएका उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको बताइन् । शनिबार चितवनबाट पक्राउ पर्ने दुबै जना पुरुष हुन् । अन्य आरोपीहरुको खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)