आँखा अस्पतालमा बिरामी बढे
khabarhub.com · Sun Jul 19 02:39:05 GMT 2026

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)