सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
ratopati.com · Sun Jul 19 02:42:09 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) ले सङ्घीय संसद्मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ।
पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजेदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)