जलविरेमा ३ सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध
barnanmedia.com · Sun Jul 19 02:34:43 GMT 2026

जलविरेमा ३ वटा सवारीसाधन आपसमा ठोकिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरले आज बिहान तस्बिरसहित जारी गरेको सूचनाअनुसार भारी वर्षा हुने सम्भावनाका कारण शनिबार राति १० बजेदेखि जिल्ला प्रशासन कार्यालयले मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाए पनि आज बिहान खुलाइएको थयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)