नारायणगढ–मुग्लिड सडकमा यातायात सञ्चालन
nepalpress.com · Sun Jul 19 02:52:07 GMT 2026

चितवन । सडक डिभिजन भरतपुरले नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भएको जनाएको छ ।
सामाजिक सञ्जालमा सूचना राखेर डिभिजन कार्यालयले अहिले बिहान ८ः० बजेपछि यातायात सञ्चालनमा आएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)