नेपाललाई बेलायत सरकारद्वारा १ अर्ब सहयोगको घोषणा
kendrabindu.com · Thu Aug 27 10:58:02 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (करिब १ अर्ब नेपाली रुपैयाँ) आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई बिडम्बनापूर्ण र हृदयविदारक भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)