इरान र अमेरिकाबीचको तनाव झन् बढ्यो, जोर्डनमा दुई अमेरिकी सैनिक मारिए
nepalpress.com · Sun Jul 19 03:07:57 GMT 2026

काठमाडौँ। इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले जानकारी दिएका छन्।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार चार अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको र सामान्य घाइते भएका अन्य सैनिकहरू पनि पुनः ड्युटीमा फर्किएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)