प्रेमिकालाई बोलाइदिन माग राखेर युवक टेलिकमको ८० मिटर अग्लो टावरमा
rajdhanidaily.com · Sun Jul 19 03:12:58 GMT 2026

सर्लाही । प्रेमिकालाई बोलाइदिन माग राखेर नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका युवकको सुरक्षााका लागि प्रहरी परिचालन गरिएको छ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आज आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको हाताभित्र रहेको ८० मिटर अग्लो टावरमा चढेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)