जलबिरे बस दुर्घटनापछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा
nepalnews.com · Sun Jul 19 03:11:06 GMT 2026

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा तीनवटा बस आपसमा ठोक्किएपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आइतबार सूचना जारी गर्दै दुर्घटनाका कारण रोकिएको सवारी आवागमन पुनः सुचारु भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)