खुल्यो मुग्लिन–नारायणगढ सडक, सावधानीपूर्वक यात्रा गर्न आग्रह
lokaantar.com

सवारीसाधन एकापसमा ठोक्किएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे उक्त सडकखण्डको जलवीरेमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)