एमालेले गर्दैछ आफ्ना सांसदहरूसँग अन्तरक्रिया
setopati.com · Sun Jul 19 03:19:50 GMT 2026

नेकपा (एमाले) ले आइतबार आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्दैछ।
संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्न लागिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)