अमेरिकालाई बिर्सन नसकिने पाठ सिकाउने इरानी सर्वोच्च नेताको चेतावनी
annapurnapost.com · Sun Jul 19 03:29:17 GMT 2026

तेहरान : इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै 'बिर्सन नसकिने पाठ' सिकाउने चेतावनी दिएका छन्।
इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा उद्घोषकले सर्वोच्च नेता खामेनीको एउटा नयाँ लिखित सन्देश वाचन गर्दै उक्त चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)