जलबीरे बस एकापसमा ठोक्किएर दुर्घटना, २६ जना घाइते
annapurnapost.com · Sun Jul 19 03:33:42 GMT 2026

काठमाडौं : मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।
चितवन इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक आइतबार बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)