रसुवाको बाढीमा सिन्धुपाल्चोकका २२४ नागरिक सम्पर्कविहीन, खोज तथा उद्धारका लागि समन्वय गर्न प्रशासनको आग्रह
newsofnepal.com · Thu Aug 27 10:59:21 GMT 2026

सिन्धुपाल्चोक —
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सिन्धुपाल्चोकका नागरिक सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)