३५ जिल्लामा बाढीको उच्च जोखिम, सानादेखि ठूलासम्म खोला बढ्ने प्रक्ष्येपण
himalpress.com · Sun Jul 19 03:43:39 GMT 2026

काठमाडौँ- आज आइतबार पनि देशका विभिन्न जिल्लामा बाढीको सम्भावना देखिएको जानकारी गराउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरसहित ३५ जिल्ला र आसपासका खोलानदीमा ठूलो बाढी आउने सम्भावना देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)