आमाबुबा आएर सम्झाएपछि टावरबाट झरे आलम, उद्धारपछि घर पठाइयो
nepalpress.com · Sun Jul 19 03:47:06 GMT 2026

सर्लाही । गोडैता नगरपालिका वडा नं ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन टेलिकमको टावरबाट अोर्लिएका छन् । उद्धारपछि घर उनी फर्किएका छन् ।
बिहानै उनी सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० फिट टावरमाथि चढेपछि केही समय तनाव भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)