जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
lokaantar.com

नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आइतबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।
दुई वटा बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)