अब शिवपुरी-नागार्जुन प्रवेश गर्न लाइन होइन, ई–टिकेट
kalakarmi.com · Sun Jul 19 03:54:31 GMT 2026

काठमाडौं- शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण प्रारम्भ गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ शनिवार ई–टिकेटिङ सेवाको सफल परीक्षण प्रारम्भ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)