मन्त्रालयको सङ्ख्या घटाउने तयारी
barnanmedia.com · Sun Jul 19 04:12:31 GMT 2026

लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मितव्ययी शासनप्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर आठमा झार्ने तयारी गरेको छ ।
गत जेठ १ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ । अब राजनीतिक सहमति जुट्नासाथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)