जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते
baahrakhari.com · Sun Jul 19 04:22:07 GMT 2026

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार (साउन ३) बिहान ७:१० बजे दुई बस र एउटा ट्रक आपसमा ठोक्किएपछि सडक अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)