फ्रान्सविरूद्ध सनसनी मच्चाएका साका
setopati.com · Sun Jul 19 04:24:09 GMT 2026
विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डका विंगर बुकायो साकाले सनसनी मच्चाए।
२४ वर्षीय साकाले विश्वकपको तेस्रो स्थानका लागि आइतबार बिहान फ्रान्स विरूद्धको खेलमा ह्याट्रिक गर्दै इंग्ल्याण्डलाई ऐतिहासिक जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)