प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…
clickmandu.com · Sun Jul 19 04:24:15 GMT 2026

काठमाडौं । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै सर्लाहीको मलंगवामा एक युवक नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन् ।
गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)