मेसीलाई उछिन्दै एमबाप्पे बने सर्वाधिक गोलकर्ता, सुनको जुत्ता पाउनेमा को पहिलो ?
bishowkhabar.com · Sun Jul 19 04:34:03 GMT 2026
काठमाडौं– फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा गोल्डेन बुट र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा लियोनल मेसीलाई पछि पारेका छन् ।
तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल र एक असिस्ट गरेका एमबाप्पेको जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)