काठमाडौंमा आज वर्षाको सम्भावना कति छ ?
corporatenepal.com · Sun Jul 19 04:29:04 GMT 2026

काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार पनि वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहानदेखि नै उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ। उनका अनुसार बुढानीलकण्ठ र चन्द्रागिरि आसपासका क्षेत्रमा सिमसिम पानी परे पनि यो क्रम केही समयमै कमजोर हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)