गगनसँग मिल्ने सम्भावना सकिएको देउवा समूहको निष्कर्ष, थाल्यो नयाँ पार्टीको तयारी
barnanmedia.com · Sun Jul 19 04:37:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग मिल्ने सम्भावना सकिएको निष्कर्ष निकालेको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा हिजो इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्काले देउवा समूहको शीर्ष नेताहरूको बैठक राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)