नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु : ज्वाला संग्रौला
nagariknews.nagariknetwork.com · Sun Jul 19 04:33:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले 'नेपाली सेना खारेज गर्नुपर्छ' भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गरेकी छन्।
देश संकटमा पर्दा, विपद्मा, सीमा सुरक्षामा र शान्ति स्थापनामा आफ्नो जीवन दाउमा राखेर सेवा गर्ने संस्थाप्रति यस्तो गैरजिम्मेवार अभिव्यक्ति अत्यन्तै खेदजनक रहेको उनको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)