प्रदेशहरूमा तीनदलीय सरकार बनाउँदैनौँ : सभापति थापा
kathmandupati.com · Sun Jul 19 05:05:03 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेशहरूमा सरकार नबनाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।
कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमामा आइतबार बोल्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)