प्रेमिका पाउन ८० मिटर अग्लो टावर चढेका युवक ३ घण्टापछि ओर्लिए, अस्पताल लगियो
barnanmedia.com · Sun Jul 19 05:04:30 GMT 2026

भनेको केटीसँग बिवाह गर्न नपाएको विरोधमको टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर परिवारका सदस्यलाई अत्याएका सर्लाहीका युवकलाई प्रहरीले अस्पताल लगेको छ।
आज बिहान पौने ६ बजेतिर मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकलाई परिवार सदस्य र सुरक्षाकर्मीको समन्वयमा सकुशल उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)