१९ सय रुपैयाँले बढ्यो सुनको भाउ, मूल्य कति ?
clickmandu.com · Sun Jul 19 05:13:10 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ र प्रतितोला चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)